newssamachar.wordpress.com
मनाङ्गका सांसद भ्रष्टाचारी मुद्दाका कारण तत्काल निलम्बित
६ मंसिर, काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ सांसद हुन नपाउँदै निलम्बित भएका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम ग…