शनिवार जेठ २ र मंगलवार जेठ ५ गते सचेत बनौं आतंकित हैन


planets3a_700sm

शनिवार र मंगलवार सचेत बनौं आतंकित हैन
भुकम्प सम्बन्धि विभिन्न वहस चलिरहेको समयमा अब कहिले सम्म घर छोडेर बाहिर बस्ने अन्यौल जनमानसमा देखिएको छ। वैज्ञानिक युगमा भुकम्पविद हरुबाट आशा लाग्दो कुनै कुरा आउन नसकेको बेला ज्योतिष विज्ञान का प्रखर पण्डितहरुले भने ग्रहहरुको स्थितिको ’bout स्पष्ट पारेका छन्। यो वर्ष ग्रह राजा शनि र ग्रह मन्त्रि मंगल भएको ले यी दुई ग्रहको टकरावले प्राकृतिक विपत्ति आएको बताइएको छ। यस वर्ष यी दुई ग्रहको शक्तिले पृथ्वीलाई बढी प्रभाव पार्छ। जसरि टेबुल माथि फलामको धुलो राखेर मुनिबाट चुम्बकको डल्लो सार्ने हो भने ति फलामका कणहरु चल्छन त्यसरी नै शनि ग्रह र मंगल ग्रहको चुम्बकीय शक्तिले पृथ्वीको चुम्बकीय शक्तिलाई आकर्षित गर्दा यस्तो भुकम्प भएको बताइएको छ। वैशाख १२ मा शनि को बढी प्रभाव र २९ गते मंगलको बढी प्रभाव परेको देखिन्छ र अब जेठ ५ पछि बिस्तारै नेपालबाट यो प्रभाव हटेर छिमेकी राष्ट्र भारत तर्फ जाँदै छ।त्यसैले अब यो प्रभाव सक्रिय रहने अन्तिम शनिवार जेठ २ र अन्तिम मंगलवार जेठ ५ मा हामी अलि बढी सचेत रहनु पर्ने ज्योतिष विद्वानहरुले बताउनु भएको छ।त्यस पछि असार ३ गते सम्म बाढी पहिरोको प्रकोप खेप्नु पर्ने पनि बताइएको छ। यस्तो बेलामा सबैले मिलेर स्वस्ति शान्ति गरेको खण्डमा प्रभाव कम हुने सुझाव पनि दिएको छ। आतंकित हैन सचेत बनौ। सबैले ज्ञानको प्रचार गरौँ।

विडियो हेर्नुहोस

“शनिवार जेठ २ र मंगलवार जेठ ५ गते सचेत बनौं आतंकित हैन” मा 145 प्रतिक्रियाहरु

  1. हैन तेस्तो भुकम्प जान्छ भन्नेले पैला नै १२ गते भन्दा अगाडी नै भन्नु पर्ने ..अब आउछ भन्न सक्नेले कती बजे आउछ त्यो नि भन्न सक्नु पर्यो नि …त्यो आउछ भन्नेर त जस्ले नि भन्न सक्छ …भन्ने नै हो भने ठिक समय भन्न सक्नु पर्यो …

    Like

  2. noone else can predict abt earthquake or any natural disasters…they just say in doubt….firing in night witout light hitting a object is their success n says its real..bt b4 hiting tht object how many rounds they have fired did we knw or did we ask???same thing is al about jyotis….atti ragat tattaune kaam garyo vane yasko santaan nai sakhaab parnu parla jasto cha ni tes pachi sodhne yasta jyotis haru lai kina taile aafno pariwar lai nabachayeko???marne din aayeko ta rahecha kina nahereko vanera….

    Like

  3. वाहुन वाजे अाफै त अरूले दिएकाे मागि खाने मान्छेले भविस्य गर्ने के हाे याेसव बाहुन हरूकाे करामतले गर्दा भएकाे हाे धुर्त बाहुन । टुपि त टुपि रागाेकाे पुच्छर , पुच्छर जस्ताे पालेर टुपि देखाइ मम खान्छन हाम हाम

    Like

  4. भुकम्पले छिया छिया पारेको अवस्था र बर्षात मौसममा बादि पहिरो आउछ भन्ने सबैलाई थाहा छ नि फेरि साइन्तिसलाइ दवाउन खोजने अनि जोतिष सास्त्रले जन्ने बुझ्ने भए पछि किन हाम्रो देश क्काल बन्दै छ।र अहिले सम्म के गर्न सक्यो।बिश्व कहा पुगि सक्यो।*********नेपाल जहा को त्यहै फेरि खोक्दै हिरो भन्ने कोशिस******हरु।

    Like

टिप्पणी छोड्नुहोस्