नेपाली वेब टी वी द्वारा संकलित राहत एअर वोइस रेडियो द्वारा सिन्धुलीमा वितरण


नेपाली वेब टी वी द्वारा संकलित रकम बैंशाख १२ गतेपछि लगतै बैंशाख २९ गते आएको भुकम्पमा परी घरबारविहिन हुन पुगेको सिन्धुली जिल्ला मझुवा गा वि स वडा न. ३ गैंरीगाऊमा वितरण गरिएको छ ।

नेपाली वेब टी वी को विशेष पहलमा संकलित रु ८९ हजार ७.४ रेक्टर स्केलको आएको भुकम्पमा परि घरबार गुमाएका सिन्धुली मझुवा ३ गैंरी गाउँका २० घरपरिवारलाई राहत वितरण गरेको एअर वोइस रेडियोका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

एअर वोइस रेडियोको टोली र आजका युवा समुह राहतसहित सिन्धुलीमा जेठ २ गते गएर २० घरलाई पाल,ब्लांकेट लगायत खानेकुरा वितरण गरेर भोलिपल्ट मात्र फर्किएको हो । एअर वोइस रेडियो र नेपाली वेब टी वी का कोरिया प्रतिनिधि ऐश्वर्य श्रेष्ठ को संयोजनमा कोरियामा रहेका युवाहरुको सक्रियतामा स्थापित नेपाली वेब टिभिले राहत संकलन गरी गत हप्ता नेपाल पठाएको थियो ।IMG_9356 copyIMG_9372 copy


टिप्पणी छोड्नुहोस्