नेशनल क्रस सुनिता डंगोलले पारे सबैलाई पछाडी


समाचार। काठमाडौँ महानगरपालिकाका नेकपा एमालेका उप प्रमुख उम्मेदवार सुनिता डंगोलले अहिलेसम्म सबै भन्दा बढी मत प्राप्त गर्न सफल भएको छ।

Sunita Dangol

उनको अहिलेको मत बालेन्द्र साहको भन्दा पनि बढी छ। बालेन्द्र साहको ४३,१६२ रहेको छ भने सुनिताको ४५,८७५ मत। जबकी, यतिको मत अहिले सम्म यस चुनावमा कसैले प्राप्त गरेको छैन।

Dhan Raj Aacharya

यस मतको नजिक नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का पोखरा महानगरपालिका मेयर उम्मेदवार धनराज आचार्य देखिन्छ। उहाँको ४५०२७ मत रहेको छ। सुनितालाई अचेल नेशनल क्रस पनि भनिन थालेको छ। ब्युटी विथ वोट।


टिप्पणी छोड्नुहोस्