ललितपुर वडा नम्बर १६ मा फेरी निर्मल रत्न शाक्य विजयी


ललितपुर महानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदका उम्मेदवार निर्मल रत्न शाक्य पुन: निर्वाचित भएका छन्। यहाँ नेपाली काँग्रेसका पुरै प्यानल नै विजयी भएका छन्।

निर्मल रत्न शाक्य

उनले दुई हजार ३७३ मत प्राप्त गरेको हो भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सुप्रभा शाक्यले एक हजार ६३८ मत प्राप्त गरे गरेका थिए । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार निर्मल रत्न शाक्य यस भन्दा अघि २०७४ सालमा पनि निर्वाचित भएका थिए।


टिप्पणी छोड्नुहोस्