आज दान पछि आश


समाचार।
“आज दान गरे, पछी आफुले आश गर्न सकिन्छ” भन्ने नाराका साथ् श्री भगवती क्लब, टोखा र लायन्स क्लब अफ काठमाण्डौं टोखा सिटीले टोखा गणेश स्थान परिसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

लायन्स क्लब अफ काठमाण्डौं टोखा सिटीका संस्थापक प्रेसिडेन्ट लिओ लायन निरन्जन डंगोलका अनुसार आजको रक्तदान कार्यक्रम उत्साह जनक रूपमा सम्पन्न भएको छ। जसमा ८३ जना पुरुष र १३ जना महिला गरि जम्मा ९६ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमका केहि फोटो फिचर


टिप्पणी छोड्नुहोस्