श्री ५ महेन्द्रको नेतृत्वको योगदान


श्री ५ महेन्द्रको नेतृत्वको योगदान
( २०१२-२०२८)
प्राचीन स्मारक संरक्षण ऐन २०१३ ।।
१. चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२. नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाए।
३. भारतीय मुद्राको चलनमा रोक।
४. भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५. जलस्रोतमा भारतीय हस्तक्षेप रोक ।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८. भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११. सर्वोच्च अदालत स्थापना।
१२. सेना र प्रहरीको आधुनिकीकरण।
१३. नेपाली मन्त्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४. पूर्व-पश्चिम राजमार्ग निर्माण। विदेशी सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण ।
१५.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन् ।
१६. त्रिभुवन विश्वविद्यालयको स्थापना ।
१७. असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागिता ।
१८. नेपाल मण्डलको मौलिक लिपि ” रञ्जना लिपि ” राष्ट्रिय लिपिका रूपमा मान्यता दिदै अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्दै नेपाललाई यू. एन. मा सदस्यता दिलाए ।
१९. अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना ।


टिप्पणी छोड्नुहोस्